अनेरास्ववियु मकवानपुरगढी सम्मेलन : अध्यक्षमा घिमिरे र सचिवमा निश्चल चौलागाई सहित २५ सदस्यीय कमिटी गठन

makwanpurgadhi-rural-municipality-student-union

मकवानपुर / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन मकवानपुुरगढी गाउँपालिकाकाे दाेस्राे सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनले पुष्करबहादुर घिमिरेको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो ।

कमिटीमा बिशाल तिमल्सिना, सुजाता घिमिरे र  निकेश सापकोटा उपाध्यक्ष चयन भएका छन् । कमिटीमा निश्चल चौलागाईलाई सचिव चयन गरिएको छ । सङ्गठनका केन्द्रीय उपाध्यक्ष मर्यादा बिष्टको प्रमुख आतिथ्यतामा सो अधिवेशन  सम्पन्न भएको हो ।

Advertisement:makwanpurgadhi-rural-municipality-student-union

pravash-ghimire-nishal-chaulagain

 

प्रतिक्रिया दिनुहोस् :