शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ पछि सरकार ढाल्ने प्रपञ्च रचियो : स्वर्णिम वाग्ले

swarnim-wagle-rastriya-swatantra-party-rsp-rabi-lamichhane-tato-khabar-tatokhabar

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको बताएका छन् ।

‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनुलाई नेपाली जनताले चासोको रूपमा हेरेका छन्,’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।

Advertisement:swarnim-wagle-rastriya-swatantra-party-rsp-rabi-lamichhane-tato-khabar-tatokhabar

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरूले पनि बेचन झा पक्राउ परेपछि सरकार ढलेको तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :