नेप्से परिसूचक २३ दशमलव २५ अंकले उकालो लाग्यो

share-market-increase-news-tatokhabar.com

काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अंकले उकालो लागेको छ।

आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर ७२ हजार ७१४ पटक खरिदबिक्री हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

Advertisement:share-market-increase-news-tatokhabar.com

विकास बैंक समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैकिङ समूह १ दशमलव ६९ प्रतिशतले बढेको छ।

आजको कारोबारमा १० दशमलव २५ प्रतिशत एसबिएल डिबेञ्चर–२०८३ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको १५ करोड ८ लाख ९९ हजार ८५९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी उन्नति कोषको १० लाख ७ हजार ३५० कित्ता शेयर किनबेच भएको छ।

परिसूचक १ दशमलव ०८ प्रतिशतले बढेर २ हजार १७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो।

आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर ७२ हजार ७१४ पटक खरिदबिक्री हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

विकास बैंक समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैकिङ समूह १ दशमलव ६९ प्रतिशतले बढेको छ।

आजको कारोबारमा १० दशमलव २५ प्रतिशत एसबिएल डिबेञ्चर-२०८३ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको १५ करोड ८ लाख ९९ हजार ८५९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी उन्नति कोषको १० लाख ७ हजार ३५० कित्ता शेयर किनबेच भएको छ।

 

प्रतिक्रिया दिनुहोस् :