आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं / आज बजारमा सुनको मूल्य प्रतितोला रु. आठ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु. एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ।
बुधबार प्रतितोला रु. एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन रु. एक लाख ४४ हजार दुई सय पुगेको भएको छ।
चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। बुधबार प्रतितोला रु. एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने रु. एक हजार आठ सय ८५ निर्धारण भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस