प्रधानमन्त्री ओली र चिनियाँ राजदूतको भेट

Kp-sharma-oli-chaina

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ बीच शिष्टाचार भेटवार्ता भएको छ।​

सोमबार भएको भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका छन्। सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत छनको भनाइ छ।

Advertisement:Kp-sharma-oli-chaina

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउन र सहयोगमा गति दिन सहमत छौं।’

प्रतिक्रिया दिनुहोस् :