नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

Congress-samsadiye-dal-baithak

काठमाडौं / नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ।

बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने पार्टीको संसदीय दलको कार्यालयले जनाएको छ ।

Advertisement:Congress-samsadiye-dal-baithak

बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ।

प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजे बस्दै छ।

 

प्रतिक्रिया दिनुहोस् :