त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

surya_air_accident_tribhuwan_international_airport

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै सौर्य एयरको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ भने अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली आगो नियन्त्रणको प्रयासमा छन् ।

जहाज टेक अफ गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । विस्तृत विवरण आउन भने बाँकी छ ।

Advertisement:surya_air_accident_tribhuwan_international_airport

प्रतिक्रिया दिनुहोस् :