रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

rastriya-swatantra-party-rabi-lamichhane-rsp

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बिहीबार ११ बजे बस्दैछ।

केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशाबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए। दलको अधिवेशनको तयारीका बारे पनि छलफल हुने उनले बताए।

Advertisement:rastriya-swatantra-party-rabi-lamichhane-rsp

प्रतिक्रिया दिनुहोस् :