सर्बोच्चमा दायर गाँजा मुद्दा सुनुवाईका लागी बालेन चोकमा शान्तिपूर्ण आन्दोलन हुने

rhigendra-giri-press-meet

काठमाडौँ / नेपाल फार्म व्यवसायी संघले नेपालमा गाँजा वैधानिक्ताका लागि नेपालको सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र सर्वोच्च अदालतले मुद्दाको सुनुवाइमा ढिला सुस्ती गरि बार बार पेशी सारेको भन्दै सो मुद्दाको अग्राअधिकार सुनिश्चित गर्न जन-दवाव तथा सामग्री प्रदर्शन गर्ने भएको छ।

invitation ganja nepal

Advertisement:rhigendra-giri-press-meet

यहि श्रावण महिनाको २१ गते पेशी परेकाले नेपाल गाँजा वैधानिक महाअभियान र नेपाल फार्म व्यवसायी संघको संयुक्त अपिलमा श्रावण १२ गते देखि २१ गते सम्म काठमाडौँ केन्द्रित शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ।

उक्त समूहले लामो समय देखी नेपालमा गाँजा वैधानिक हुनुपर्छ भन्ने माग राख्दै आएका छन्। आन्दोलन भन्द्रकाली र सिंह दरबार बिचमा आयोजना हुने भएको छ। सरकारमा सहभागी राजनीतिक दलका नेताहरुले रोस्टममै उभिएर  गाँजा वैधानिकको बिषयमा बेला बेला बोल्दै आएका छन्।

balen chock andolan

प्रतिक्रिया दिनुहोस् :