तेह्रथुमको म्याङलुङ र धनकुटामा प्रभु बैंकको शाखा विस्तार

prabhu bank new branch

काठमाडौं / प्रभु बैंक लिमिटेडले तेह्रथुमको म्याङलुङ र धनकुटा नगरपालिकामा शाखा विस्तार गरेको छ। बैंकले म्याङलुङ नगरपालिका-१ मा ३०८ औँ र धनकुटा-७  स्थित हुलाकटोलमा ३०९ औँ शाखा खोलेको हो।

prabhu bank dhankuta branch

Advertisement:prabhu bank new branch

म्याङलुङ र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस् :