पेरिस ओलम्पिक : स्पेनलाई पराजित गर्दै ब्राजिल फाइनलमा

Football brazil spain paris olympic

काठमाडौं / विश्व च्याम्पियन स्पेनलाई पराजित गर्दै ब्राजिल जारी पेरिस ओलम्पिकको महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। ब्राजिलले स्वर्ण पदकका लागि अमेरिकासँग खेल्ने भएको छ।

गएराति सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४–२ गोलको अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। ब्राजिलको जितका लागि खेलको छैठौं मिनेटमा इरेन परेडेसले गोल गर्दै अग्रता दिलाइन पहिलो हाफको एक्ट्रा टाइममा गाबी पोर्टिल्लोले गोल गर्दै अग्रतालाई दोब्बर बनाइन्।

Advertisement:Football brazil spain paris olympic

प्रतिक्रिया दिनुहोस् :