पाकिस्तानमा चिकित्सा शिक्षा अध्ययनका लागि २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति

health-checkup-doctor

काठमाडौंँ / पाकिस्तान सरकारले चिकित्सा शिक्षाअन्तर्गत अध्ययन गर्न दिने छात्रवृत्तिमा यो वर्ष  २० जना विद्यार्थी छनोट भएका छन्।

हालै चिकित्सा शिक्षा आयोगले छनोट गरेको विद्यार्थीहरूको सूचीमा २० जना विद्यार्थी छनोट भएका हुन्। जसमा ​बीडीएसका लागि २‚ बीफर्मातर्फ ६ र एमबीबीएसतर्फ १२ जना नेपाली विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्।

Advertisement:health-checkup-doctor

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माग गरेबमोजिम आयोगले २० जना विद्यार्थीको नाम छनोट गरेको आयोगले जनाएको छ।

pakistan technica; assistance program PTAP

प्रतिक्रिया दिनुहोस् :