लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेपछि माइतीघरमा आत्महत्याको प्रयास

maitighar mandala

काठमाडौँ / काठमाडौँको माइतीघरमा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन्। लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेपछि उनले माइतीघरमा आत्महत्याको प्रयास गरेकी हुन्।

जुम्ला घर भएकी सहारा शाहीले २ वर्षदेखि सँगै बसेको केटाले विवाह गर्न नमानेको भन्दै माइतीघरमा राष्ट्रिय झण्डा राखिएको पोलबाट हाम फाल्ने कोशिस गरेकी हुन्।

Advertisement:maitighar mandala

उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ। उनी ३५ दिनदेखि माइतीघरमा आन्दोलनरत थिइन्। आफ्ना कुरा कसैले नसुनेको भन्दै उनि पोल चढेकी हुन्।

maitighar mandala case

प्रतिक्रिया दिनुहोस् :