नेपाली बजारमा आज पनि सुनको मूल्यले रेकर्ड राख्यो

काठमाडौँ / नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ।
बिहिबार सुन तोलामा एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३ हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने तोलामा २५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस