शेयर बजार ओरालो तर्फ लम्कदै, ठूला लगानीकर्ताले बजार छोड्दा नेप्सेमा पहिरो

काठमाडौं / यस साताभर नेप्से निरन्तर ओरालो लागेको लागेको छ। हिजो बुधबार झिनो हरियाली देखिएको नेप्सेमा आज ३६ दशमलव ८३ अंकले घट्दा २७४९ दशमलव ५७ को विन्दुमा कायम भएको छ।
सूचीकृत ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कि त्ता शेयर खरिदबिक्रि हुँदा १२ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। म्युचुअल फण्ड बाहेकका सबै कम्पनीको शेयर राताम्मे देखिएको छ ।
ठूला लगानीकर्ताले बजार छोड्दा गर्दा नेप्सेमा पहिरो गएको हो। अप्राकृतिक रुपमा बजार बढाइएको भाष्य व्याप्त भएले लगानीकर्ता धमाधम शेयर बेच्न थालेका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस