कारोबार रकम बढ्दा २६८८ दशमलव ३८ विन्दुमा नेप्से

काठमाडौं / लगातार ६ कारोबार दिनदेखि घटेको शेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव १७ अंकले बढेर २६८८ दशमलव ३८ विन्दुमा पुगेको छ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १३ दशमलव ३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५ दशमलव ३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४ दशमलव ८३ अंक बढेको छ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ बुधबार ६ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस