लंका डी भिलेज रिसोर्टको ठगि : पानिको बिक्रि मूल्य ४५ राखेर ग्राहकसँग ६० रुपैंया उठाउँदै

lanka-resort-jhor

काठमाडौँ / टोखा नगरपालिका १ स्थित रहेको लंका डी भिलेज रिसोर्टले ग्राहकलाई ठग्ने गरेको पाइएको छ।

आफ्नै रेस्टुरेन्टको नाममा ५०० मिलिलिटरको मिनरल वाटरमा बिक्रि मूल्य ४५ राखेर ग्राहक सँग ६० रुपैंया लिएर ठगेको ग्राहकले गुनासो गरेका छन्।

Advertisement:lanka-resort-jhor

सो रिसोर्टले अन्यकुरामा पनि अत्यधिक मूल्य राखि ग्राहकलाई ठगेको गुनासो आएको छ।

प्रतिक्रिया दिनुहोस् :