सम्पर्कमा नरहेका २४ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं / सम्पर्कमा नरहेका २४ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन गरेको हो।
बिहीबार सूचना निकालेर कार्यालयले उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन भनिएको छ।
स्पष्टीकरण चित्तबुझ्दो नआए प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाउने सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस