सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि

gold-price-in-nepal

काठमाडौं / सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ।

केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै गएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ।

Advertisement:gold-price-in-nepal

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो।

चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ। चाँदी प्रतितोला १९५५ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस् :