इलाम-२ पछिल्लो अपडेट : सुहाङ नेम्वाङको अग्रता कायमै
तातोखबर, इलाम / इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उप निर्वाचनको मत गणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।
अहिलेसम्मको मत गणनामा नेपाली कांग्रेसका डम्बर खड्काभन्दा नेम्वाङ ३ हजार ३ सय ५७ मतले अगाडि छन्।
एमालेका नेम्वाङले १० हजार ४१९ मत ल्याएका छन् भने कांग्रेसका खड्काले ७ हजार ६२ मत पाएका छन्। यस्तै स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले ५ हजार ७ सय ६३ र रास्वपाका मिलन लिम्बुले १ हजार ४ सय ६१ मत ल्याएका छन्।
इलाम २ मा ६९ हजार २ सय ८७ मत खसेकोमा अहिलेसम्म २५ हजार ४ सय ४१ मत गणना भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै