प्रभु बैंकको मुगुस्थित गमगढीमा नयाँ शाखा सञ्चालन
काठमाडौं / प्रभु बैंकले आफ्नो नयाँ शाखा मुगुस्थित गमगढीमा सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो ३०६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले शाखा कार्यालय विस्तार गरी सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ।
यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धिसँगै देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ । बैंकको देशभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु