खराब मौसमका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित
काठमाडौं /आज बिहानै देखि मौसम खराब भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान प्रभावित भएका छन्। बिहानदेखि अहिलेसम्म एउटा पनि उडान हुन सकेको छैन ।
बुद्ध एयरले ‘फ्लाइट स्टाटस’मा उडान तालिका डिले भएको जनाएको छ। मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा पोखरा, विराटनगर, भरतपुरलगायतका विमानस्थल बन्द छन् । गन्त्यव्यमा पुग्न पुगेका सयौँ यात्रु मौसम खराबीले अलपत्रमा परेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
खुर्कोटको पुल निर्माणमा तीव्रता, पाँच दिनभित्र सडक सञ्चालन गर्ने सेनाको तयारी
-
२.
बेनी-मालढुङ्गा सडकको ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति
-
३.
खोकनाको विवादमै अल्झियो ’फास्ट ट्र्याक’
-
४.
बिहान ३ बजे जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइए रवि लामिछाने
-
५.
गाजाको शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा ३३ जनाको मृत्यु