कान्ति लोकपथमा पहिरो, सडक पूर्णरुपमा अवरुद्ध
हेटौंडा / अविरल वर्षासँगै खसेको पहिरोका कारण हेटौंडा-काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ।
मकवानपुरको बकैया गाउँपालिका- १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी राखेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
खुर्कोटको पुल निर्माणमा तीव्रता, पाँच दिनभित्र सडक सञ्चालन गर्ने सेनाको तयारी
-
२.
बेनी-मालढुङ्गा सडकको ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति
-
३.
खोकनाको विवादमै अल्झियो ’फास्ट ट्र्याक’
-
४.
बिहान ३ बजे जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइए रवि लामिछाने
-
५.
गाजाको शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा ३३ जनाको मृत्यु