माडी नगरपालिकामा एमालेकी ताराकाजी महतो निर्वाचित
चितवन । माडी नगरपालिकाको मेयरमा नेकपा (एमाले) की ताराकुमारी काजी महतो निर्वाचित भएकी छिन् । पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का ऋषी काफ्ले २१७२ मतान्तरले पराजित गर्दै महतोले नित हाँशिल गरेकी हुन् ।
मेयरमा निर्वाचित महतोले नौ ९९०१ मत प्राप्त गर्दा प्रतिद्वन्दी काफ्लेले जम्मा ७७२९ मत मात्रै प्राप्त गरेका हुन् । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए । उपमेयरमा भने कांग्रेसका खेम महतोले ६८३० मत सहित निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
बजारमा खाने तेलको मूल्य बढ्यो : व्यापारीले चाडपर्वको मौका छोपे
-
२.
सुनको भाउमा दैनिक नयाँ कीर्तिमान बन्दै : आज फेरी ६ सय रुपैयाँले बढ्यो
-
३.
विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने
-
४.
अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको क्लिन स्विप
-
५.
साफ महिला च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै