नामिबियामा पहिलो महिला राष्ट्रपति निर्वाचित

नामिबियाको राष्ट्रपतिमा नेतुम्बो नन्दी नडैतवाह निर्वाचित भएकी छिन्।
अफ्रिकी देश नामिबियाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो महिला हुन्। ५७ प्रतिशतभन्दा बढी मत ल्याएर उनी राष्ट्रपति निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत पाए।
नडैतवाह सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन्। यसअघि उनी उपराष्ट्रपतिको भूमिकामा थिइन्।
नामिबियाका अधिकांश विपक्षी दलले चुनावको परिणाम बहिष्कार गरेको सञ्चारमाध्यमले जनाएका छन्
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस