हेटौंडामा वृन्दावन शुद्ध शाकाहारी रेस्टुरेन्ट संचालनमा, होम डेलिभरिको व्यवस्था

हेटौंडा, मकवानपुर / हेटौंडामा वृन्दावन शुद्ध शाकाहारी रेस्टुरेन्ट संचालनमा आएको छ । करिब ८० लाखको लगानिमा हेटौंडा- ४ स्थित मेन रोडमा सोमबारबाट शुद्ध शाकाहारी रेस्टुरेन्ट संचालनमा ल्याएको संचालक सागार उप्रेतीले बताएका छन् । विश्व हिन्दु महासंघ मकवानपुर जिल्ला अध्यक्ष उत्तम शर्मा ढकाल र कृष्ण प्रणामी मन्दिरका पुजारी कृष्ण प्रसाद तिमल्सिनाको हातबाट रिवन काटी सुभारम्भ गरिएको थियो ।
वृन्दावन शुद्ध शाकाहारी रेस्टुरेन्टमा कलर बिनाको मिठाइ , बेकरी आइटम , भेज खाना ,लसुन, प्याज,बेसार बिनाको खाना छुट्टै भाडामा पकाइने व्यवस्था समेत रहेको संचालक उप्रेतीले बताए । हेटौंडा भरी होम डेलिभरिको व्यवस्था समेत रहेको उनले बताएका छन् । विवाह इभेन्टको लागि सम्पूर्ण कामको जिम्मेवारी लिनुको साथै भाडामा गाडिको लागि समेत व्यवस्था गरिने उप्रेतीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस