दुर्गा प्रसाईंलाई काठमाडौंमा कालोमोसो

काठमाडौ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ । अज्ञात समूहले प्रसाईलाई सोमवार दिउसो काठमाडौंमा कालोमोसो दलेको हो ।
प्रसाईंले काठमाडौंको एक होटलमा आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले प्रसाईंलाई उद्धार गरेर दरबारमार्ग वृत्तमा राखिएको छ । कालोमोसो दल्नेको खोजी भइरहेको जनाइएको छ ।

 

Advertisement:

प्रतिक्रिया दिनुहोस् :