नारायणी नदीमा एक पुरुषको शव फेला
हेटौंडा – नारायणी नदीमा बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
भरतपुर महागनरपालिका वडा नं.१ बागेश्वरीस्थित नारायणी नदीमा अन्दाजी ५० बर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार दिउँसो पौने ४ बजे घटनास्थलमा कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटको लागि भरतपुर अस्पतालमा लगिएको छ । मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएो छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मौसम : देशभर तापक्रम घट्ने क्रम जारी, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
-
२.
महिला टि–२० विश्वकप : अस्ट्रेलियालाई स्तब्ध पार्दै दक्षिण अफ्रिका फाइनलमा
-
३.
साफ महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै
-
४.
युक्रेन बिरुद्ध रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दै
-
५.
धर्मशालाको विवाद मिलाउन पर्यटनमन्त्रीले बोलाए परिषद् बैठक