सुदूरपश्चिम प्रदेशबाट उठेका सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी
तातोखबर, कैलाली / राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट उठेका सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अन्यतर्फ ईश्वरी पोखरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतर्फ रामचन्द्र जोशी पराजित भएका छन्।
पांगतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मत ल्याएर विजयी भए भने अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा ४ हजार ३४७ मतसहित विजयी भएका छन्।
महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मतसहित विजयी भएकी छन्।
सुदूरपश्चिम प्रदेशमा रहेका २२८ मतमध्ये २२५ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै