झापा गोल्डकपको सेमिफाइनलमा आयोजक झापा-११ र चर्च ब्वाइज युनाइटेड भिड्दै
तातोखबर, झापा/ झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा शनिबार आयोजक झापा-११ र चर्च ब्वाइज युनाइटेड बीच प्रतिस्पर्धा हुँदैछ ।
विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग खेल्ने तालिका रहेको छ।
यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।
विजेता टोलीले १३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ७ लाख रुपैयाँ हात पार्नेछन।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै