वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, एनआइसी एसियाले बढायो(सूची सहित)
तातोखबर, काठमाडौं / धेरैजसो वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।
एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् ।
विभिन्न शीर्षक अनुसार विभिन्न किसिमका ब्याजदर तोकिएको छ । यसका लागि लगानीकर्ता तथा ऋणीले सम्बन्धित बैंकले जारी गरेको सूचना हेर्न सकिने छ वा बैंकमा सम्पर्क गरेर थाहा पाउन सकिन्छ । पछिल्ला महिनाहरुमा बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाइरहेका छन् ।
अहिले मुद्दति निक्षेपको ब्याजदर घटेको छ । निक्षेपको ब्याजदर घटेपनि कर्जामा ब्याजदर अझै पनि उच्च भएको व्यवसायिहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक
-
२.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
३.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
४.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
५.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै