प्रदेश सरकार जोगाउन नेपाली कांग्रेस आन्तरिक छलफलमा

तातोखबर, काठमाडौं / नयाँ समीकरणसँगै संकटमा परेको प्रदेश सरकार जोगाउन नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ ।
बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा कोसी प्रदेश सरकार कसरी जोगाउने भन्ने बारेमा छलफल गरिएको एक नेताले जानकारी दिए ।
देउवाले उपसभापति, महामन्त्री, प्रमुख सचेतक र कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस