कांग्रेसले प्रतिनिधि सभा अवरोध गरेपछि शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा अवरोध गरेपछि शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले १५ मिनेटपछि पुन: बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन् ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जबाफ दिनुपर्ने माग भन्दै बैठक अवरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै