विश्व चर्चित फोब्र्स म्यागजिनले सन् २०२४ का सबैभन्दा शक्तिशाली महिलाको लिस्ट सार्वजनिक गरेको छ। लिस्टमा मनोरञ्जन क्षेत्रबाट पपस्टार टेलर स्विफ्ट पनि परेकी छन्। सो सूचीको २३औं स्थानमा परेकी स्विफ्ट केही समय अघि मात्र १ दशमलब ६ बिलियन डलर सम्पत्तिसहित सेल्फ मेड कान्छी अर्बपति घोषित भएकी [...]