काठमाडौं / उपत्यकामा हरेक वर्षभफैँ यस वर्ष पनि गाईजात्रा मनाइन्छ। दिवंगत रहेका परिवारका सदस्यको आत्माले शान्ति पाओस् भन्ने कामना गर्दै गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाइन्छ। बालबालिकालाई गाईको प्रतीक बनाईनगर परिक्रमा गराउने परम्परा पनि छ। कसैले गाई र कसैले बालबालिकालाई विभिन्न वेशमा नगर परिक्रमा [...]