काठमाडौँ, १५ कार्तिक / नेपालको राजधानी सहित हिमाली जिल्लाहरुमा छायांकन गरेर नेपालमा सुटिङ गर्न आएको बलिउड चलचित्र ‘उचाई’को टोली फर्किएको छ । बलीउड सिनेमा निर्माण टोली नेपालमा २५ दिनसम्म छायाङ्कन गरी सकेर फर्किएको हो । नेपालका हिमाली जिल्लाहरुका साथै दुई दिन काठमाडौँमा सुटिङ गरिएको उक्त [...]