काठमाडौं / सोमबार कीर्तिमान रेकर्ड राखेको सुनको मूल्य आज तोलामा रु. दुई हजार तीन सयले घटेको छ। सोमबार प्रतितोला रु. एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु. एक [...]