काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरुमा विद्युत काट्नु नहुने जिकिर गरेका छन्। शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम नतिर्ने उद्योगहरुको विद्युत काट्नु नहुने बताएका हुन्। उनले सरकारले उद्योगीहरुले विद्युत [...]