शेयर बजार परिसूचक नेप्सेमा २७ दशमलव ४१ अंकको वृद्धि
तातो खबर
२०८१ कार्तिक १२
काठमाडौँ / शेयर बजार परिसूचक नेप्से आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ४१ अंकले बढ्दा २ हजार ६४५ दशमलव ३६ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव १४ अंकले उकालो लागेर ४७२ दशमलव ९५ [...]