उच्च अदालतको निर्णय ? विदेशमा पनि खेल खेल्न पाउनु पर्ने माग-सन्दीप
तातो खबर
२०७९ फाल्गुन ८
बलात्कार आरोप लागेपनि उच्च अदालतको निर्णयले धरौटीमा रिहा भएका राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने विदेशमा पनि खेल खेल्न पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध उनी सर्वोच्च अदालतमा पुनरावेदन गर्न पुगेका हुन। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई [...]