काठमाडौं, १७ कार्तिक / राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णुकुमार ढकाललाई दिइएको छ । ढकाललाई युवा तथा खेलकुद मन्त्रालयको निर्णयबाट सदस्य सचिवको जिम्मेवारी तोकिएको हो । युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलवार बसेको बैठकले ढकाललाई राखेपको सदस्य सचिवको पदमा नियुक्त [...]