‘सार्वजनिक नैतिकताको उल्लङ्घन’ गरेको आरोपमा इरानी एक महिलालाई ७४ पटक कोर्रा लगाएको छ । टाउको नढाकेकोमा जरिवाना लगाएको छ । ‘दोषी रोया हेशमतीले तेहरानमा व्यस्त सार्वजनिक स्थानहरूमा अपमानजनक तरिकाले उपस्थित भएर उदारतालाई प्रश्रय दिएकी छन्’, त्यहाँको अदालते भनेको छ । ‘सार्वजनिक नैतिकता उल्लङ्घन गरेको आरोपमा [...]