आज साँझ सौर्य आँधी पृथ्वी नजिक आउँदै, स्याटलाईट र पावर ग्रिडमा समस्या हुनसक्ने
तातो खबर
२०७९ श्रावण १८
काठमाडौं, श्रावण १८ । सूर्यबाट निस्केको सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउने भएको छ । वैज्ञानिकहरुले यसको नाम ’सन होल सोलार स्टर्म’ दिएका छन् । वैज्ञानिहरुका अनुसार सूर्यको वायुमण्डलमा प्वालभन्दा तीव्र गतिमा चल्ने सौर्य हावा आज पृथ्वीको चुम्बकीय क्षेत्रको नजिक आउने छ । आज [...]