नयाँ दिल्ली / भारतको लोकसभा अर्थात् तल्लो सदनका लागि भएको निर्वाचनको मतगणना आज हुँदैछ । ४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो । १९ अप्रिलबाट प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको थियो । मतगणना अनुसार स्थानीय समयानुसार बिहान ८ बजेदेखि [...]