चीनमा आर्थिक मन्दी निरन्तर जारी रहँदा चिनियाँ फेसन उद्योग धराशायी बन्दै गएको छ। सन् २०१९ अघि चिनियाँ अर्थतन्त्रले सकारात्मक दिशा लिइरहेको थियो। तर, कोभिड-१९ को महामारीलाई लिएर चिनियाँ कम्युनिष्ट पार्टीले लागू गरेको कडा नाकाबन्दीका कारण चिनियाँ अर्थतन्त्रका सबै क्षेत्रलाई तहसनहस बनाएको छ। यसबाट प्रभावित क्षेत्रहरूमा [...]