रिद्धिसिद्धी सिमेन्ट उद्याेगका लागि ढुङ्गा बाेकेकाे टिपरमा ओभरलाेड, शिवम् सिमेन्टको पनि पारा उस्तै
तातो खबर
२०८० पुष २४
तातोखबर, हेटाैंडा / जसपा निकट युवा संघ मकवानपुरका केही युवाहरुले रिद्धिसिद्धी सिमेन्ट उद्याेगका लागि ढुङ्गा बाेकेकाे गाडीलाई राेकेर कारबाही माग राखेका छन् । टिपरहरुले ओभरलाेड बाेकेकाे भन्दै कारबाही माग गर्दै भीमफेदी गाउँपालिकास्थित भैंसे बाघझाेरााामा १५ वटा ट्रिपर राेकी उनीहरुले कार्वाहीको माग गरेका हुन् । केही [...]