काठमाडौ – जाजरकोट भुकम्प पीडितहरुको राहत उद्दार र पुनःस्थापनाको लागि बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग गर्ने भएका छन् । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले गत कात्तिक १७ गते गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, [...]