हेलो सरकारमा तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन
हेटौंडा संवाददाता
२०८० आश्विन ५
काठमाडौँ । हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याएपछि त्यसमा पर्ने उजुरी तेब्बर वृद्धि भएका छन्। सरकारी निकायबाट प्रवाह हुने सेवाबारे गुनासो र सुझाव दिने उद्देश्यले सरकारले सञ्चालन गरेको हेलो सरकारमा पछिल्लो समय जनगुनासो र सुझाव वृद्धि भएको जनाइएको छ। आमनागरिकका गुनासा र सुझाव सिधै [...]