पाँच सय परिवारलाई कोरली गाई वितरण गरिने
हेटौंडा संवाददाता
२०८० कार्तिक १५
काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ । कोरिया सरकारले गत पुसमा ८० वटा बाछी र २१ वटा बाछा [...]