तातोखबर, काठमाडौं / नयाँ समीकरणसँगै संकटमा परेको प्रदेश सरकार जोगाउन नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा कोसी प्रदेश सरकार कसरी जोगाउने भन्ने बारेमा छलफल गरिएको एक नेताले जानकारी दिए । देउवाले उपसभापति, महामन्त्री, प्रमुख सचेतक र [...]